गोविन्दचन्द क्षेत्रीलाई मोती पत्रकारिता पुरस्कार, गीतालाई केटो
बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार भद्रपुर निवासी गोविन्दचन्द छेत्रीलाई प्रदान गरिने भएको छ । त्यस्तै केटो पत्रकारिता पुरस्कार दमककी पत्रकार गीता ढुंगानालाई प्रदान गरिने भएको छ । विहीवार पुरस्कार छनौट समितिको ...