एकल महिलाको स्वास्थ्य बीमा गर्दै सूर्योदय नगरपालिका

न्यूज सञ्जाल २६ फाल्गुन २०७७, बुधबार ०९:०९

इलाम । आर्थिक अभाव र सामाजिक विभेद ब्यहोर्न बाध्य हुने एकल महिला र विपन्न दलितहरुका लागि इलामको सूर्योदय नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । विपन्न एकल महिलाहरुका लागि नगरपालिकाले स्वास्थ्य बीमा मार्फत स्वास्थ्य उपचारमा सहयोग गर्न लागेको हो ...

ताप्लेजुङको दोभान बजार पुनः स्थापित गर्न मापदण्ड तयार

न्यूज सञ्जाल २६ फाल्गुन २०७७, बुधबार ०८:४८

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिकाले मेरिङ्देन ३ स्थित दोभान बजारका आगलागी विस्थापितलाई पुनः स्थापित गर्न नयाँ मापदण्ड तयार गरेको छ । घर निर्माणमा इँटा तथा ढुङ्गा प्रयोग गरी पिलर बनाउनुपर्ने र प्राविधिकका ढाँचा अनुसार घर बनाउनुपर्ने लगायतका मापदण्डमा छन् । घरको ...

बिर्तामोडमा बन्यो २७ फिटको शिव मूर्ति

न्यूज सञ्जाल २६ फाल्गुन २०७७, बुधबार ०८:३४

बिर्तामोड । बिर्तामोड-१ स्थित पञ्चकन्यामा ३८ लाख रुपैयाँको लागतमा २७ फिटको शिवको प्रतिमा निर्माण गरिएको छ । प्रदेश नं १ कै सबैभन्दा ठूलो र आकर्षक शिव प्रतिमाको महाशिवरात्रिका अवसरमा भोलि फागुन २७ गते अनावरण गरिने छ । स्थानीय समुदायको लगानी ...

प्रधानमन्त्री ओली आज झापाको बिर्तामोड आउँदै

न्यूज सञ्जाल १८ फाल्गुन २०७७, मंगलवार ०८:५७

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउँदैछन् । प्रधानमन्त्री ओली काठमाण्डौबाट पहिले झापा आउने कार्यक्रम रहेको छ । ओलीले बिर्तामोडमा बीएन्डसी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एक वर्षअघि निर्माण सम्पन्न ...

अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

न्यूज सञ्जाल १८ फाल्गुन २०७७, मंगलवार ०८:२६

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले तीन वर्षको अवधिमा साना ठूला गरी १०५ वटा पुल र कल्भर्ट निर्माण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि स-साना खोलाका कारण वल्लो पल्लो गाउँ पुग्नै घण्टौँ हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्दै नगरपालिकाले आन्तरिक बजेटबाट रु १२ ...

तेह्रथुमको सिद्धकाली माविमा आगलागी, एक करोडको क्षति

न्यूज सञ्जाल १५ फाल्गुन २०७७, शनिबार १७:४८

तेह्रथुम । फेदाप गाउँपालिका २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ । विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी शुरु भएको विद्यालयका ...

अर्जुनधारामा सुकुम्बासी र भूमिहीन समस्या समाधानको पहल सुरु गरिने

न्यूज सञ्जाल १५ फाल्गुन २०७७, शनिबार १७:००

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाक प्रमुख हरिकुमार रानाले दिगो विकाससम्बन्धी स्पष्ट नीति, जनशक्ति, स्रोत, समय र अनुकूलता संविधानमा मौलिक हकको रुपमा उल्लेख भएको आवासको अधिकार पूरा हुने बताएका छन् । मानवअधिकार समूह अर्जुनधाराको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ...

नेपालमा जलपन्छी संख्या घट्दै

न्यूज सञ्जाल १५ फाल्गुन २०७७, शनिबार ०८:५०

काठमाडौं । नेपालमा पछिल्लो गणनाअनुसार सिमसार तथा तालतलैयामा आश्रित जलपन्छी र अन्य चराको सङ्ख्या घट्दै गएको बताइएको छ । नेपालमा करिब ८८७ प्रजातिका चराहरू पाइन्छन्। खासगरी तालतलैया तथा सिमसार क्षेत्र वरपर विकासनिर्माण तथा मनोरञ्जनस्थल बन्ने क्रमले चराहरूलाई असर परिरहेको विज्ञहरूले ...

विराटनगरको मानव सेवा आश्रमलाई चार करोड बराबरको जग्गा प्रदान

न्यूज सञ्जाल १५ फाल्गुन २०७७, शनिबार ०८:१९

मोरङ । सडक पेटीमा बस्ने सहयोगापेक्षी मानवको उचित बसोबासका लागी भवन निर्माण गर्न विराटनगरका मनकारी परिवारले चार करोड मूल्य बरावरको जग्गा मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको सक्रियतामा विराटनगर ५ का खड्का परिवारले चार ...

इलामको सय वर्ष पुरानो राणाकालीन दरबारलाई अरनिको संग्रहालय बनाइँदै

न्यूज सञ्जाल १४ फाल्गुन २०७७, शुक्रबार १६:४२

प्रकाश नेपाल, इलाम । जिल्लाको एकसय वर्षभन्दा पुरानो राणकालीन दरबारलाई अरनिको संग्रहालय बनाइने भएको छ । सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेसँगै पर्यटक आकर्षित गर्ने उद्देश्यले संग्रहालय बनाउन लागिएको हो । दरबारमा यसअघि जिल्ला प्रशासन कार्यालय रहेको थियो । प्रशासन कार्यालय ...

1 … 442 443 444 445 446 … 769
×