आफन्तबाटै पीडित ९ बालबालिकाको भारतबाट उद्दार

न्यूज सञ्जाल १४ फाल्गुन २०७७, शुक्रबार ०८:२४

काँकडभिट्टा । सन्दकपुर-५ इलामकी १० वर्षीया अनुषा गुरुङ केही समयअघि दार्जिलिङ पुगेकी थिइन् । आफन्त पर्ने एक महिलाले उनलाई पढाई दिने सर्तमा घरेलु कामदारको रुपमा लिएर गएकी थिइन् । तर, उनले केही समयदेखि ती बालिकालाई अभद्र व्यवहार गर्न थालेपछि बालिका ...

पशुपतिनगर नाकाबाट चार महिलाको उद्धार

न्यूज सञ्जाल १३ फाल्गुन २०७७, बिहीबार १८:४०

गणेश घिमिरे, इलाम । विदेश पठाइदिने भन्दै भारततर्फ लैजान खोजिएका चार जना महिलालाई पूर्वी इलामको सीमावर्ती नाका पशुपतिनगरबाट उद्धार गरिएको छ । रोजगारीका लागि भारत हुँदै दुबई पठाइदिने भन्दै गोरखाका एक व्यक्तिले गोरखा धार्चेका चार महिलालाई भारततर्फ पठाउने क्रममा सीमानाका ...

अर्जुनधारामा ताण्डव नृत्य हुने, विजेतालाई ५१ हजार

न्यूज सञ्जाल १२ फाल्गुन २०७७, बुधबार १९:०२

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा रहेको अर्जुनधारा जलेश्वरधाममा यस वर्षको महाशिवरात्री पर्वमा ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ । यही फागुन २७ गते परेको महाशिवरात्री पर्वका अवसरमा पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा-७ स्थित अर्जुनधारा जलेश्वर धाममा तीन दिनसम्म विविध ...

रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी

न्यूज सञ्जाल ११ फाल्गुन २०७७, मंगलवार २०:००

झापा । सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । लामिछाने म्यानेजिङ डाइरेक्टर छन् । उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप ...

थप ६ भाषाको पहिचानः नेपालमा बोलिने भाषा १२९ पुग्यो

न्यूज सञ्जाल ११ फाल्गुन २०७७, मंगलवार १८:१५

यशोदा अधिकारी, काठमाडौँ । मुलुकका विभिन्न लोपोन्मुख भाषाको अभिलेखीकरण र तिनको व्याकरण र शव्दकोष निर्माणका काममा पछिल्लो समय भाषा आयोगले सक्रियता देखाएको छ । आयोगले गत वर्ष ३१ भाषाको पाठ र शब्द सङ्कलन, शब्दकोश निर्माण, भाषिक इतिहास लेखनका काम सम्पन्न ...

महिला उद्यमीद्वारा नारी सञ्चारलाई ११ हजार

न्यूज सञ्जाल ११ फाल्गुन २०७७, मंगलवार १७:१९

विर्तामोड । नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार अक्षयकोषमा सहयोग जुट्ने क्रम निरन्तर जारी छ । सोही क्रममा नेपाल महिला उद्यमी संघ झापाका अध्यक्ष पार्वता विमली खरेलले मंगलबार ११ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । ...

९० वर्षको उमेरमा मनमायाले पाइन् नागरिकता

न्यूज सञ्जाल ११ फाल्गुन २०७७, मंगलवार ०८:२६

भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले एक वृद्धा र एक जना दृष्टिविहीनलाई नागरिकता प्रदान गरेको छ । जिल्लाको पूर्वी अरुण गाउँपालिका वडा नम्बर ७ सिक्रेटारकी ९० वर्षीया वृद्धा मनमाया राई र सोही गाउँपालिका वडा नम्बर १ याङपाङ निवासी ६६ वर्षीया ...

अर्जुनधारा जेसीजद्वारा शनिश्चरेमा रक्तदान

न्यूज सञ्जाल १० फाल्गुन २०७७, सोमबार १७:२०

शनिश्चरे । अर्जुनधारा जेसीज शनिश्चरेले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिश्चरे बजारस्थित ज्येष्ठ नागरिक चौतारीमा आयोजित रक्तदान कार्यक्रममा ३ महिलासहित ४५ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बिर्तामोड रक्त संचार सेवाको प्राविधिक सहयोगमा भएको ...

अर्जुनधारा प्रेस क्लबलाई पूर्वमन्त्री बुढाथोकीद्वारा जमिन प्रदान गर्ने प्रतिबद्धता

न्यूज सञ्जाल ९ फाल्गुन २०७७, आईतवार १९:०५

झापा । अर्जुनधारा प्रेस क्लबले आफ्नै कार्यालय भवन निर्माणका लागि पहल थालेको छ । जसका लागि पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले अर्जुनधारा प्रेस क्लबको भवन निर्माण गर्न आवश्यक जमिन निःशुल्क प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्जुनधारा-१ स्थित ...

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाबाट तीन व्यक्तित्व सम्मानित

न्यूज सञ्जाल ८ फाल्गुन २०७७, शनिबार १९:२०

बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा साहित्यकार, शिक्षा सेवी तथा पत्रकारलाई एक कार्यक्रमका बीच पुरस्कृत गरिएको छ । कोषकै सभाहलमा आयोजित कार्यक्रममा २०७६ सालमा प्रकाशित कृतिमध्ये वर्षोत्कृष्ठ अस्वत्थामा कृतिका लेखक युवा साहित्यकार कुमार भट्टराई, विष्णु चन्द्र पद्मा दीर्घ साहित्य ...

1 … 443 444 445 446 447 … 769
×