पोखरीमा डुबेर झापामा बालकको मृत्यु
दमक । पानीमा डुबेर झापाको कमल गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल गाउँपालिका वडा नं. ६ का सन्तोष भण्डारीका ६ बर्षिय छोरा सुयोग भण्डारीको डुबेर मृत्यु भएको हो । घर नजिकैको पोखरीमा डुवेर ...