पाँचथरमा विभिन्न मुद्दामा फरार पाँच अभियुक्त पक्राउ

न्यूज सञ्जाल ५ मंसिर २०७७, शुक्रबार १७:१४

फिदिम । पाँचथरमा प्रहरीले विभिन्न मुद्दाका पाँच फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विभिन्न मितिमा अदालतबाट भएका फैसलामा दोषी ठहर भई फरार रहेका उनीहरुलाई पछिल्ला केही दिनमा पक्राउ गरिएको हो । प्रहरीले बाल यौन दुराचारको ...

गौरादहका बृद्धको कोरोना संक्रमणबाट मृत्यु

न्यूज सञ्जाल ५ मंसिर २०७७, शुक्रबार १६:५२

झापा । झापामा आज बिहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादहका बृद्ध छन् । गौरादह नगरपालिका ८ का ७२ वर्षिय शेषलाल राजवंशीको बिहान ९ बजेतिर नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । ...

छठ पर्वः आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

न्यूज सञ्जाल ५ मंसिर २०७७, शुक्रबार ०८:४९

झापा । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर ...

श्रीमतीको हत्या गर्ने भण्डारी जेल चलान

न्यूज सञ्जाल ५ मंसिर २०७७, शुक्रबार ०८:४२

भद्रपुर । श्रीमतीको हत्या गर्ने झापा गौरादहका ६४ वर्षिय भीम भण्डारीलाई जेल चलान गरिएको छ । झापा जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको हो । उनलाई घटना भएको तीन दिनपछि प्रहरीले पक्राउ गरेको थियो । भण्डारीकी श्रीमती ...

ब्राउनसुगरसहित मेचीनगरबाट दुई युवा पक्राउ

न्यूज सञ्जाल ५ मंसिर २०७७, शुक्रबार ०८:३६

झापा । हिजो साँझ झापामा प्रतिबन्धित ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । साँझ ६ बजे मेचीनगर १५ हेल्दुबारीमा बिशेष सूचनाको आधारमा पक्राउ परेका हुन् । प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले बा ३८ प ३८८५ नं. को मोटरसाईकललाई ...

झापामा थप दुई बृद्धको कोरोना संक्रमणबाट मृत्यु

न्यूज सञ्जाल ४ मंसिर २०७७, बिहीबार १६:३२

झापा । झापामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका र झापा गाउँपालिकाका बृद्ध रहेका छन् । होम आइसोलेसनमा बसेका झापा गाउँपालिका वडा नं ७ का ७२ वर्षिय प्रेमप्रसाद कँडेलको आज बिहान ११ बजे मृत्यु ...

छठ पर्वको आज दोस्रो दिन: ‘खरना’ विधिको तयारी

न्यूज सञ्जाल ४ मंसिर २०७७, बिहीबार ०९:०८

झापा । छठ पर्वको आज दोस्रो दिन ब्रतालुले ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो ...

ताप्लेजुङमा अलैँची बोकेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु

न्यूज सञ्जाल ४ मंसिर २०७७, बिहीबार ०८:४९

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको सल्लेरीमा हिजो दिउँसो भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका-२ का ट्र्याक्टरका सहचालक २३ वर्षीय दले गुरुङ रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका-२ ओझा गाउँबाट अलैँची लिएर ...

आज बिहान दमकमा एक संक्रमितको मृत्यु

न्यूज सञ्जाल ४ मंसिर २०७७, बिहीबार ०८:३८

दमक । आज बिहानै झापाको दमकमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक ९ का ७० बर्षिय बलबहादुर धिमालको आज बिहान मृत्यु भएको हो । कात्तिक १ गते विराटनगरको नोवेल हस्पिटलमा संक्रमण पुष्टि भएका उनलाई केही दिनदेखि ...

आज झापामा ३० जनामा संक्रमण पुष्टि

न्यूज सञ्जाल ३ मंसिर २०७७, बुधबार १७:१२

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९ जना महिला र २१ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेमा भद्रपुर नगरपालिकामा १ महिला र ८ पुरुष, बिर्तामोडमा ...

1 … 475 476 477 478 479 … 769
×