स्व. राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला

न्यूज सञ्जाल ७ मंसिर २०७७, आईतवार ०९:०६

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला गरिएको छ । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकान्डमा वीरेन्द्रको वंशनास भएदेखि बन्द रहेको सदन २०७७ वैशाख १ गतेदेखि खुला गर्ने ...

मेचीनगर नगरपालिकाका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

न्यूज सञ्जाल ७ मंसिर २०७७, आईतवार ०८:२६

झापा । मेचीनगर नगरपालिकाका एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नगरपालिकाका कार्यालय सहयोगीको मृत्यु भएको हो । मृत्यु हुनेमा नगरपालिकाका कार्यालय सहयोगी करिव ५० वर्षिय गणेश खड्का रहेका छन् । मेचीनगर ४ निवासी नगरपालिकाका स्थायी कर्मचारी खड्काको गएराति ...

बिर्तामोडका मेयर शिवाकोटीलाई कोरोना संक्रमण

न्यूज सञ्जाल ६ मंसिर २०७७, शनिबार १७:३३

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३ दिनअघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट आज (शनिबार) पोजेटिभ आएको हो । प्रमुख शिवाकोटीकी श्रीमतीलाई कोरोना पुष्टि भएसँगै ...

पाँचथरका तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ

न्यूज सञ्जाल ६ मंसिर २०७७, शनिबार १६:३९

पाँचथर । जिल्लामा शुक्रबार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ गरिएको छ । जिल्लाको मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका २९९० घरमा विस्तार भएको विद्युत्को भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शुभारम्भ गर्नुभएको हो । शुक्रबार जिल्ला आउनुभएका उहाँले अलग अलग पाँच ...

देशभर २४ हजार सक्रिय संक्रमित, आज १६७४ कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल ६ मंसिर २०७७, शनिबार १६:२७

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । शनिबारसम्म १ लाख ९३ हजार ३२५ जना कोरोना भाइरसस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएकोमा सो संख्यामा निको भएका ...

सताक्षी प्रेस क्लबको अध्यक्षमा सेलिङ केसी, अनिलदेवलाई पुरस्कार

न्यूज सञ्जाल ६ मंसिर २०७७, शनिबार १६:२१

दूधे । सताक्षी प्रेस क्लब शिवसताक्षीको दोस्रो अधिवेशनबाट सतासी साप्ताहिक खबर पत्रिकाका कार्यकारी सम्पादक सेलिङ केसी आगामी २ वर्षका लागि अध्यक्षमा चुनिएका छन् । दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको सभाहलमा आज सम्पन्न अधिवेशनबाट अध्यक्षमा केसीसहित उपाध्यक्षद्वयमा दिलिप घिमिरे र सरोज ...

भद्रपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

न्यूज सञ्जाल ६ मंसिर २०७७, शनिबार १६:११

भद्रपुर । झापा भद्रपुरकी एक महिलाको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ । भद्रपुर नगरपालिका वडा नं ४ की ६० वर्षिया प्रभा गुरुङको बिहान ११ः३० बजेतिर घरमै मृत्यु भएको हो । उनलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको पिसिआर परीक्षणमा ...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

न्यूज सञ्जाल ६ मंसिर २०७७, शनिबार ०८:३७

झापा । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरिएको छ । आज बिहान देशभर विभिन्न पोखरी, नदी, इनारसँगै घरको छत र आँगनमा निर्माण गरिएको जलकुण्डलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ्य दिएका छन् । माटोको घैला, दियो, ढकनी, सर्वी, ...

झापामा छठ पुजाः आँगन र छतमा कुण्ड

न्यूज सञ्जाल ५ मंसिर २०७७, शुक्रबार १८:४२

झापा । कोरोना माहामारीका कारण यस वर्ष छठ पर्व घर–आँगनमा जलकुण्ड बनाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । नदी तथा खोलाको किनारबाटै अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक तथा परम्परागत चलन छ । तर, कोरोना महामारीका कारण यो वर्ष ...

शुक्रबार झापाका २९ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

न्यूज सञ्जाल ५ मंसिर २०७७, शुक्रबार १७:४७

झापा । पछिल्लो २४ घण्टाभित्र झापाका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १४ जना महिला र १५ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका ६ महिला र १ पुरुष, बिर्तामोडका २ महिला र ...

1 … 474 475 476 477 478 … 769
×