पहिरोले सम्पर्कविहीन दुई व्यक्तिको शव फेला
ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिका ४ तेल्लोकस्थित नागदेवा लघु जलबिद्युत आयोजनाको पावर हाउसमा खसेको पहिरोमा परी सम्पर्कविहीन बनेका दुई जनाको शव फेला परेको छ । गएराति खसेको पहिरोमा पुरिएर बेपत्ता भएका ३० बर्षीय राजू लिम्वू र ५५ वर्षीय बिष्णु दाश ...