झापाका २८ सहित प्रदेशमा थपिए १४३ संक्रमित
झापा । प्रदेश १ मा आज आइतबार १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी सुनसरीमा ७८ जना संक्रमित भएका हुन् । आइतबार धरानका ७१ जनासहित सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश ...