बिर्तामोड-गरामनी सडकमा म्याद थप्न माग
बिर्तामोड । बिर्तामोड-गरामनी सडकखण्ड निर्माणका लागि आशिष प्रेरा जेभी कम्पनीले फेरि म्याद थपका लागि निवेदन दिएका छन् । कम्पनीले २०७५ असार २४ गते ठेक्का पाएकाे हाे । ठेक्काअनुसार २०७६ पुष २४ सम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता थियो । त्यस अवधिमा ...