अर्जुनधारामा करेन्ट लागेर अन्जनाको मृत्युु
झापा । झापाको अर्जुनधारामा करेन्ट लागेर बुधबार अपराह्न एक महिलाको मृत्यु भएको छ । अर्जुनधारा ३ स्थित कैदले निवासी २४ वर्षीय अन्जना राईको मृत्यु भएको शनिश्चरे प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार अपराह्न साडे चार बजे करेन्ट लागेका उनको ...