झापाका सिडिओ राना मगरको सरुवा

न्यूज सञ्जाल १२ भाद्र २०७७, शुक्रबार ०८:२३

बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले रानाको सरुवा गरेको हो । नेपाल प्रशासन सेवा राज पत्राङ्कित प्रथम श्रेणीका सह सचिव राना मगरलाई परराष्ट्र मन्त्रालय अन्तरगत ...

बिहीबारदेखि बिर्तामोडका सबै अटोचालक क्वारेन्टाइनमा !

न्यूज सञ्जाल १२ भाद्र २०७७, शुक्रबार ०८:१६

झापा । बिर्तामोड नगरपालिकाले नगरभित्र सञ्चालित अटोरिक्सालाई होम क्वारेन्टाइनमा राखेको छ । अटो सञ्चालनमा आउनाले भिड साथै कोरोना जोखिम बढेको भन्दै नगरले अटोरिक्सा चालकको पीसीआर परीक्षण गराएर मात्र सञ्चालन गर्न दिने जनाएको छ । “अहिले सबै अटोचालक होम क्वारेन्टाइनमा हुनुहुन्छ”, ...

कोरोनाबाट झापामा एक बृद्धको मृत्यु

न्यूज सञ्जाल १२ भाद्र २०७७, शुक्रबार ०८:०७

दमक । झापामा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचारका लागि धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

झापा गोली काण्डः ‘मेरा दाजु अनाहकमै मारिए’

न्यूज सञ्जाल ११ भाद्र २०७७, बिहीबार १७:५३

पर्वत पोर्तेल, कामाटोली, झापा । झापा गाउँपालिका–३ रुहीमारीका ३८ वर्षीय रफिकुल आलम बुधबार बिहानै काममा निस्किएका थिए । उनी सुरुङ्गाका एक व्यक्तिको ट्याक्टर चलाउँथे । दिनभरि गिटी, वालुवा ओसार्ने काम गर्थे । बुधबार साँझ पनि काम सकेर घर फर्किएका थिए ...

आज थपिए १,१११ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

न्यूज सञ्जाल ११ भाद्र २०७७, बिहीबार १७:३८

काठमाडौं । नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त ...

आज ५६९ जना संक्रमणमुक्त

न्यूज सञ्जाल ११ भाद्र २०७७, बिहीबार १७:३३

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी ...

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

न्यूज सञ्जाल ११ भाद्र २०७७, बिहीबार १६:२२

काठमाडौं । बुधबार साँझ र बिहीबार बिहानसम्म थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा पाटन अस्पतालमा उपचाररत ललितपुरकी ६५ वर्षीया महिला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखराकी ३२ वर्षीया महिला, लुम्विनी प्रादेशिक अस्पतालमा कपिलवस्तुमा ...

प्रदेश १ मा आज ९० कोरोना संक्रमित थपिए, ८१ डिस्चार्ज

न्यूज सञ्जाल ११ भाद्र २०७७, बिहीबार १६:११

विराटनगर । प्रदेश १ मा आज ९० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये मोरङमा ४६ जना छन् भने सुनसरीमा ३८ जना छन् । यस्तै, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको ...

सिक्री बेचेर विश्वकै लामो पुल हेर्न सय किमी यात्रा

न्यूज सञ्जाल ११ भाद्र २०७७, बिहीबार ०९:४७

बाग्लुङ । मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु ...

पाँचथरका बजार आजदेखि एक साता बन्द

न्यूज सञ्जाल ११ भाद्र २०७७, बिहीबार ०९:०७

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यकीय बाहेक सबै बजार पसल बन्द गराउने निर्णय गरेको छ । बिहीबार राति १२ बजेबाट अत्यावश्यकीय बाहेक बजार, पसल बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले जानकारी दिनुभयो । नगरपालिकामा समेत ...

1 … 522 523 524 525 526 … 769
×