एकका लागि एक अभियानमा पूर्वेली क्लबको ५१ हजार
झापा । ‘एकका लागि एक’ अभियानलाई बिर्तामोडको पूर्वेली युवा क्लबले ५१ हजार प्रदान गरेको छ । अभियानको बुधबार भएको बैठकमा क्लबले नगद हस्तान्तरण गरेको हो । पूर्वेली क्लबका अध्यक्ष मनोज बुढाथोकी, उपाध्यक्ष कुशल खतिवडा र पूर्वअध्यक्ष रमेश चौधरीलगायतको टोलीले अभियानका ...