नेपालमा पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बरले बृद्धि
काठमाडौं । नेपालमा पछिल्लो पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बर वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंअनुसार जेठ १५ गतेसम्म १ हजार ४२ जना संक्रमित भएकोमा त्यसयता मात्रै १ हजार ५७ जना संक्रमित थपिएका छन् । मन्त्रालयकाअनुसार जेठ १६ ...