सन्दकपुरमा ड्रोन उडाएको आरोपमा एसएसबीद्वारा १० नेपाली पक्राउ

न्यूज सञ्जाल ८ फाल्गुन २०७६, बिहीबार ०९:५७

पर्वत पोर्तेल, झापा । भारतसँग सीमा जोडिएको इलामको पर्यटकीय गन्तव्य सन्दकपुर क्षेत्रमा ड्रोन उठाउने १० नेपाली युवालाई बुधबार भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ । सन्दकपुर क्षेत्रमा ड्रोनमार्फत दृश्य र भिडियो कैद गरिरहेका विज्ञान गौतम, विश्वास घिमिरे, निश्चल ...

यी हुन् पक्राउ परेका नक्कली इन्स्पेक्टर

न्यूज सञ्जाल ८ फाल्गुन २०७६, बिहीबार ०८:५७

काँकरभिट्टा । नेपाल प्रहरीमा जागिर लगाइ दिन्छु भन्दै स्थानीय युवाबाट रकम असुल्ने एक जना नक्कली प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका ३ भुल्के बस्ने २२ वर्षीय विजय वाग्ले रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव ...

प्रजातन्त्र दिवसका अवसरमा ताप्लेजुङबाट ३ कैदीबन्दी रिहा

न्यूज सञ्जाल ८ फाल्गुन २०७६, बिहीबार ०८:३४

ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङका ३ जना कैदीलाई प्रजातन्त्र दिवसको अवसरमा सजाय मुक्त गरिएको छ। चोरीको अभियोगमा कैदमा रहेका पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङका ३८ वर्षीय प्रकाश थेवे, सवारी ज्यान मुद्दाका सिरिजङ्घा गाउँपालिका-१ सिनामका ३६ वर्षीय आदित्य लिम्बू ...

झापामा किशोरीको शंकास्पद मृत्यु

न्यूज सञ्जाल ७ फाल्गुन २०७६, बुधबार २०:४८

झापा । चौध वर्षको कलिलो उमेर । विद्यालयका एक किशोरसँग प्रेम । घरबाट सामान्य गाली गरेपछि मौन प्रायः थिइन् । गाउँमा पुराण लागिरहेको थियो । आमा छिमेकीको घरमा काम गर्न गएकी थिइन् । शनिबार पुराणबाट निस्किएर आमाले काम गर्दै गरेको ...

४० सन्थाल परिवारलाई नयाँ घर हस्तान्तरण

न्यूज सञ्जाल ७ फाल्गुन २०७६, बुधबार १९:४३

झापा । झापाको झापा गाउँपालिकाका ४० बिपन्न सन्थाल परिवारले बस्नका लागि नयाँ पक्की घर पाएका छन् । झापा गाउँपालिका वार्ड नं १ लसुनामा वर्षौंदेखि कच्ची घरमा बव्दै आएका सन्थाल परिवारलाई ह्युमानिटी फर हेल्भेटासको सहयोगमा विर्तामोडस्थित सहारा नेपाल र झापा गाउँपालिकासमेतको ...

अर्जुनधारा महोत्सवको पूर्वतयारी ३ नम्बरमा

न्यूज सञ्जाल ७ फाल्गुन २०७६, बुधबार १९:३४

झापा । अर्जुनधारा नगरपालिकाले प्रत्येक वडामा शुरु गरेको नगर महोत्सव अन्तर्गतको कार्यक्रमअनुसार बुधबार वडा नं. ३ मा सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसर पारेर नगरलाई पर्यटनमय बनाउने उद्देश्यले नगरका ११ वटै वडामा महोत्सव शुरु गरेको ...

स्तन क्यान्सर जाँच्न बिर्तामोडमै भित्रियाे थ्री डी प्रविधि मेमोग्राम

न्यूज सञ्जाल ६ फाल्गुन २०७६, मंगलवार १९:५२

बिर्तामोड । झापाको बिर्तामोडमा एक महिनाअघि सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर रोग परीक्षण गर्ने थ्री डी अटोमेटिक मेमोग्राम मेसिन भित्र्याएकाे छ । विश्वको स्वास्थ्य क्षेत्रमा स्तन (ब्रेस्ट) क्यान्सर पत्त लगाउनका लागि अतिउपयोगी मानिएको मेमोग्राम पूर्वाञ्चल क्यान्सर अस्पतालले मंगलबारदेखि सञ्चालनमा ...

गणपति याक्थुम्वाको भव्य विदाइ

न्यूज सञ्जाल ६ फाल्गुन २०७६, मंगलवार १९:००

अर्जुनधारा । नयाँ श्रीनाथ गण चारआलीका गणपति (कर्नेल) मुक्स याक्थुम्वालाई सम्मानसहित विदाइ गरिएको छ । वीरता जेसीज, वडी ग्यारेज र पूर्वेली युवा क्लवले अर्जुनधाराको लंका रिसोर्टमा आयोजना गरेको एक कार्यक्रमका बीच सरुवा भएर जान लागेका गणपति याकथुम्वालाई झापामा रहँदा सुरक्षाको ...

पशु सेवा प्राविधिक (नेल्टा) झापाको अध्यक्षमा पुनः राई

न्यूज सञ्जाल ५ फाल्गुन २०७६, सोमबार १९:४४

बिर्तामोड । नेपाल पशु स्वास्थ्य सेवा प्राविद्यिक संघ (नेल्टा) झापाको दोस्रो अधिवेशनले पुनः पदमलाल राईलाई नेतृत्व प्रदान गरेको छ । अर्जुनधारा ११ स्थित बिर्तामोड बसपार्कमा सोमबार सम्पन्न अधिवेशनले राईलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो । अधिवेशनले आगामी ३ वर्षे ...

अर्जुनधारा महोत्सवको पूर्वतयारी मंगलबारे बजारमा

न्यूज सञ्जाल ५ फाल्गुन २०७६, सोमबार १९:३१

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आयोजना गर्ने अर्जुनधारा महोत्सवको वडास्तरीय पूर्वतयारी जारी छ । महोत्सवको पूर्वतयारी हेर्न र सेवा लिनेहरुको संख्या बढ्दै गएका छन् । पूर्वतयारीका क्रममा सोमबार १ नम्बर वडाको मंगलबारे बजारमा आयोजित कार्यक्रममा किसानहरुले पशुपंक्षीसम्बन्धी परामर्श र माटो परीक्षण, ...

1 629 630 631 632 633 751
×