अर्जुनधारा महोत्सवको पूर्वतयारी सुरु
अर्जुनधारा । अर्जुनधारा महोत्सवको पूर्वतयारीका क्रममा आइतबारदेखि वडास्तरीय कार्यक्रम सुरु भएको छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले अर्जुनधारा नगरपालिकाको ७ नम्बर वडाबाट सुरु गरिएको हो । आइतवार वडा नं. ७ को कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख हरिकुमार रानाले ...