दादुरा-रुबेला खोपबारे अर्जुनधारामा अन्तरक्रिया

न्यूज सञ्जाल २८ माघ २०७६, मंगलवार १८:३६

अर्जुनधारा । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत दादुरा–रुबेला खोप अभियानसम्बन्धी अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आगामी फागुन १० गतेदेखि नौ दिनसम्म सञ्चालन हुने दादुरा–रुबेला रोग र अभियानका विषयमा जानकारी प्रदान गर्ने तथा प्रभावकारीरुपमा अभियान सञ्चालनका ...

‘नाका बन्दले ओलाङचुङगोलामा खाद्यान्‍न समस्या छैन’

न्यूज सञ्जाल २८ माघ २०७६, मंगलवार ०८:३६

आनन्द गौतम, ताप्लेजुङ । चीनमा नोवल कोरोना भाइरसको संक्रमण देखिएपछि खाद्यान्नको पहिलो असर संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांकामा देखियो । त्यहाँ सरकारले सेनाको हेलिकप्टरबाट खाद्यान्न पनि पुर्‍यायो । यो स्थानीय बासिन्दा, प्रहरी, कर्मचारीसमेतका लागि थियो । किमाथांका नाकाको असर भोटखोलामा देखिए पनि अरू सीमावर्ती ...

अर्जुनधारा जेसीजकाे पद हस्तान्तरणमा सम्मान

न्यूज सञ्जाल २७ माघ २०७६, सोमबार १८:०६

अर्जुनधारा । अर्जुनधारा जेसीज शनिश्चरेको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । जेसीज वर्ष २०१९ का अध्यक्ष टिकाराम गौतमको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जेसीज आस्था वाचन लेडी जेसी संयोजक ...

शिवसताक्षीमा पशुको बृहत स्वास्थ्य शिविर

न्यूज सञ्जाल २७ माघ २०७६, सोमबार १७:२५

धरमपुर । शिवसताक्षीमा एक दिने निःशुल्क पशुको स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका पशु सेवा शाखाको आयोजनामा पशुको बृहत स्वास्थ्य शिविर ३ नम्बर वडास्थित पारावारी बजारमा सम्पन्न भएको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ...

सहकालेबासीलाई खुवाइयो हात्तीपाइलेविरुद्धको औषधि

न्यूज सञ्जाल २६ माघ २०७६, आईतवार १०:४२

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको विकट क्षेत्र मानिने २ नम्बर वडाको सहकालेमा शनिबार हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइएको छ । नगरको स्वास्थ्य शाखाकी सहसंयोजक दुर्गा चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख हरिकुमार राना र वडाध्यक्ष रघुनाथ खनालले औषधि सेवन गरेर उद्घाटन गरेका ...

झापामा स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रम शुरु

न्यूज सञ्जाल २६ माघ २०७६, आईतवार १०:२७

भद्रपुर । झापामा शनिबारदेखि स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रम शुरु भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको अगुवाइमा झापाको पहिलो नगरपालिका भद्रपुर नगरपालिकाबाट जिल्लामा कार्यक्रम शुभारम्भ गरिएको हो । भद्रपुरको गुरुकूल वेद विद्याश्रममा आयोजित एक समारोहका बीच प्रदेश नं ...

भ्रमण वर्ष सफल पार्न अर्जुनधाराकाे सहकालेसम्म पदयात्रा (फोटो फिचर)

न्यूज सञ्जाल २६ माघ २०७६, आईतवार ०९:४४

अर्जुनधारा । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी अर्जुनधारा नगरपालिकाको आयोजनामा शनिबार विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि, कर्मचारीसँगै विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा सरकारको सय पर्यटकीय गन्तव्यमा सूचीकृत अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धामदेखि सुरु ...

पानीट्यांकीमा पाइल्सको उपचार गर्दा खुदुनाबारीकी मनमायालाई क्यान्सर !

न्यूज सञ्जाल २४ माघ २०७६, शुक्रबार १८:२९

खुदुनाबारी । विगत केही महिनादेखि क्यान्सर रोगका कारण थलिएकी झापा अर्जुनधारा–२ की ३८ वर्षीया मनमाया खतिवडा चौहानको उपचार खर्चका लागि स्थानीय जुटेका छन् । परिवारको एकमात्र सहारा श्रीमानले कान्छी श्रीमती लगेर सम्पर्कविहीन भएपछि गाउँछिमेकमा बनीबुतो गर्दै दैनिकी गुजारिरहेकी उनलाई गत ...

यी हुन् चारपानेमा जलाएर मार्नेहरू…

न्यूज सञ्जाल २४ माघ २०७६, शुक्रबार १८:०३

बिर्तामोड । झापाको चारपानेमा पाँच दिनअघि भएको शंकास्पद हत्यामा संलग्न दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकारमाझ जिल्ला प्रहरी कार्यालय झापाले हत्यामा संलग्न बिर्तामोड(२ का २० वर्षीय करण चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई ...

विराट भरत विश्रान्तीमा पुरानै समिति

न्यूज सञ्जाल २३ माघ २०७६, बिहीबार १८:२६

बिर्तामोड । विराट भरत विश्रान्ती ज्येष्ठ नागरिक सेवा केन्द्रको तेस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले केन्द्रको अध्यक्षमा पुनः हर्कलाल गिरीलाई चयन गरेको छ । समितिका पदाधिकारीहरुमा उपाध्यक्षमा राजकुमार पोखरेल, महासचिवमा गोपीकृष्ण प्रसाई, सचिवमा शिला ढकाल र कञ्चना ढकाल सिटौला, ...

1 631 632 633 634 635 751
×