इनरूवामा हायस र बस दुर्घटना हुँदा तीनको मृत्यु

न्यूज सञ्जाल १९ माघ २०७६, आईतवार ०९:०९

इटहरी । हायस र नाइट बस एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ। महेन्द्र राजमार्गस्थित इनरुवाको सखुवागाछिमा आइतबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेको संख्या अझै बढ्न सक्ने पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी ...

कोशी टप्पुमा दुर्लभ चरा ‘सेतो पेटे रानी चरी’

न्यूज सञ्जाल १९ माघ २०७६, आईतवार ०८:५१

धरान । चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५२६ प्रजातिका चरा पाइने रेकर्ड छ । पछिल्लो समय आरक्षमा ‘सेतो पेटे रानी चरी’ नामक ...

सरकारले चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने

न्यूज सञ्जाल १९ माघ २०७६, आईतवार ०८:४३

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रकोप भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले आज विज्ञप्ति प्रकाशित गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो । हुवेइको बुहानबाट कोरोना ...

‘अर्जुनधाराका सामुदायिक वन मिल्नुको विकल्प छैन’

न्यूज सञ्जाल १८ माघ २०७६, शनिबार १८:४८

खुदुनाबारी । अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिव्य कट्टेलले वन समूहबीच भएको असमझदारीको अन्त्य गर्दै एकजुट हुनुको विकल्प नरहेको बताएका छन् । ‘हरियाली बनाऔं जीवन स्वस्थ्य राखौं’ आह्वानसँगै महासंघले अर्जुनधारा-१ स्थित हलुवागढ-कालिखोला सिमसार क्षेत्रमा शनिबार आयोजना गरेको अन्तरक्रिया ...

अर्जुनधारा रेडक्रसको साधारणसभा

न्यूज सञ्जाल १८ माघ २०७६, शनिबार १६:४१

अर्जुनधारा । नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा उपशाखाको प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा उपशाखाका अध्यक्ष पुण्य भट्टराईको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा शनिबार अर्जुनधारा–७ मा साधारणसभा सम्पन्न भएको हो । उपशाखाका ...

मौसम पूर्वानुमानः आज वर्षाको सम्भावना

न्यूज सञ्जाल १७ माघ २०७६, शुक्रबार ०८:४५

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान सूचना जारी गरेको छ । पूर्वानुमानका अनुसार आज (शुक्रबार) दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । भने देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली ...

जंगली हात्तीको उपद्रोले अर्जुनधाराको ५ घरमा क्षति (फाेटाे हेर्नुहाेस्)

न्यूज सञ्जाल १७ माघ २०७६, शुक्रबार ०८:३१

झापा । मध्यरातमा आएको जंगली हात्तीले एकाबिहानै झापाकाे अर्जुनधारा ११ मा कम्तिमा ५ घरमा क्षति पुराएको छ । उक्त एकल हात्तीले अर्जुनधारा नगरपालिकाको विभिन्न क्षेत्रमा यस अघिदेखि नै क्षति पुराउँदै आएको थियो । शुक्रबार बिहानको राति उक्त हात्तीले सालबारी दक्षिण, ...

भद्रपुरका ६० जना ज्येष्ठ नागरिक सम्मानित

न्यूज सञ्जाल १५ माघ २०७६, बुधबार १९:३९

भद्रपुर । ज्येष्ठ नागरिक संघ भद्रपुरले झापा भद्रपुरका ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । २९औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर संघले बुधबार एक समारोहका बीच भद्रपुर नगरपालिका सामाजिक विकास शाखाको आर्थिक सहयोगमा नगरको प्रत्येक वार्डका छ जना ...

बाह्रदशीमा मैथिली समाज

न्यूज सञ्जाल १५ माघ २०७६, बुधबार १९:०३

बिर्तामोड । महेश झाको अध्यक्षतामा बाह्रदशी गाउँपालिकास्तरीय मैथिली समाज गठन भएको छ । मैथिली समाजको बाह्रदशीस्तरीय महिला मूल समूहको पहलमा मैथिली समाज गठन भएको हो । गठित समितिको उपाध्यक्षमा गायत्रीदेवी साह, सचिवमा लक्ष्मण साह, सहसचिवमा बचनलाल साह र कोषाध्यक्षमा सुनिता ...

दनुवार युवालाई समुदायबारे जानकारी

न्यूज सञ्जाल १५ माघ २०७६, बुधबार १८:५३

मदनपुर । दनुवार जागरण उत्थान युवा मञ्च अर्जुनधारादरा आयोजित एक दिवसीय दनुवार जातिको पहिचान र आदिवासी जनजाति विषयक प्रशिक्षण बुधबार सम्पन्न भएको छ । कार्यक्रममा दनुवार जातिको पनि राजा रहेछन् भन्ने कुरा थाहा पाएपछि सहभागीहरु आश्चर्य भएका थिए । कार्यक्रममा ...

1 633 634 635 636 637 751
×