फर्किएर आएनन् बाबुआमा…
प्रदीप मेन्याङ्बो, सुनसरी । कसैले आफ्ना छोराछोरीलाई हात समाएर डोर्याउँदै गरेको देख्दा आयुषलाई कसो कसो लाग्छ रु नीलो स्वीटर, बुट्टादार लुङ्गी लगाएकी कुनै महिला देखे आफ्नै आमा हुन् कि लागेर नजिकै हेर्न पुग्छन् । फ्याङ्ले पाइन्ट लगाएको, कपाल जिङ्रिङ्ग भएको घुर्मैलो सर्ट ...