पर्यटकको रोजाई बन्दै सौरेनी डाँडा
तेह्रथुम । छथर गाउँपालिकानजिकै निर्माणाधीन सौरेनी डाँडा पिकनिक स्पट पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीय सरकारले पर्यटक आकर्षित गर्न डाँडामा भौतिक संरचनाहरु निमार्ण सुरु गरेपछि यो डाँडा पर्यटकहरुको रोजाईमा पर्न थालेको हो । कोशी राजमार्गदेखि करिब ९ किलोमिटरको दुरीमा ...