सन्दकपुरमा पछि हट्यो एसएसबी

न्यूज सञ्जाल २ मंसिर २०७६, सोमबार १७:०७

भीम चापागाईं, इलाम । भारतीय सीमा क्षेत्र तथा इलामकै अग्लो पर्यटकीयस्थल सन्दकपुरको भ्यु-पोइन्टमा जान र तस्बिर खिच्न नदिने गरीको व्यवहार परिवर्तन गर्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आश्वासन दिएको छ। सशस्त्र प्रहरी बलका अधिकारीसँग भएको छलफलमा एसएसबीले पर्यटकलाई सन्दकपुर डाँडामा ...

विद्युतीय धरापमा परी फेरि झापा एक महिलाको मृत्यु

न्यूज सञ्जाल २ मंसिर २०७६, सोमबार १६:५२

धुलाबारी । हात्ती धपाउन गैरकानुनी रूपमा सामुदायिक वन, खेतबारी र घर वरिपरि राखिएको विद्युतीय धरापमा परी हात्ती होइन, झापामा मान्छेकै ज्यान गइरहेको छ। गत कात्तिक १६ मा हात्ती धपाउने विद्युतीय धरापमा परी बुद्धशान्ति गाउँपालिकामा मामा-भान्जाको मृत्यु भएको घटना सेलाउन नपाउँदै ...

सन्दकपुरमा एसएसबीको ज्यादति

न्यूज सञ्जाल २ मंसिर २०७६, सोमबार ०८:२६

भीम चापागाईं, सन्दकपुर (इलाम) । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाइ) को भ्यु-प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ। एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र ...

किरात गुरु आत्मनन्द आज आउँदै, अर्जुनधारा बेहुलीझैं सिंगारियो

न्यूज सञ्जाल २ मंसिर २०७६, सोमबार ०७:५९

अमित खम्बू, अर्जुनधारा । महाभारतकालिन समयसँग ऐतिहासिक तथा धार्मिक पृष्ठभूमि जोडिएको र गतवर्षदेखि नेपाल सरकारको १०० पर्यटकीय गनतव्यमा सूचीकृत अर्जुनधारा जलेश्वरधाममा सोमबार (आज)बाट शुरु हुने ३७औं वार्षिक अनुष्ठानका लागि धाम क्षेत्र बेहुलीझैं सिंगारिएको छ । अनुष्ठानलाई लक्षित गरी पूर्वको पशुपतिनाथले ...

दक्षिण एसियाकै अग्लो झरना ‘ह्यातुङ’को संरक्षण भएन

न्यूज सञ्जाल १ मंसिर २०७६, आईतवार १८:५३

तेह्रथुम । दक्षिण एसियाकै अग्लो झरनाको रुपमा परिचित तेह्रथुमको 'ह्यातुङ झरना'को संरक्षण र सम्वद्र्धन हुन सकेको छैन । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको यस झरनालाई प्रवद्र्धनका निम्ति सम्बन्धित निकायले चासो नदिँदा पर्यटक तान्न सकेको छैन । फेदाप गाउँपालिकामा रहेको ३ ...

कुवेत जेलमा रहेका २१ नेपाली कामदारलाई तत्काल फिर्ता गर्न निर्देशन

न्यूज सञ्जाल १ मंसिर २०७६, आईतवार १८:४५

काठमाडौं । संसदीय समितिले कुवेतको जेलमा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ । संसदको उद्योग, वाणिज्य र श्रम ...

झापामा मात्र १७ सय हेक्टर भूमि अतिक्रमणमा

न्यूज सञ्जाल १ मंसिर २०७६, आईतवार १८:३३

झापा । नेपाल-भारत सीमा अतिक्रमणको विवाद चलिरहेको बेला पूर्वको झापामा पनि ठूलो क्षेत्रफलमा सीमा अतिक्रमण भएको पाइएको छ । भारतसँग सीमा जोडिएको झापाको १ सय १८ किलोमिटर सीमा क्षेत्रमा १ हजार ७ सय हेक्टर नेपाली भू-भाग भारतले अतिक्रमण गरेको हो ...

इलाममा सुरु भयो ब्लड बैंक

न्यूज सञ्जाल १ मंसिर २०७६, आईतवार १६:४७

इलाम । इलामको जिल्ला अस्पतालमा आज (आइतबार)देखि 'ब्लड बैङ्क' अर्थात् आकस्मिक रक्त सङ्कलन तथा सेवा केन्द्र सञ्चालन गर्न थालिएको छ । इलाम अस्पताल र नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको सहकार्यमा अस्पतालको प्रयोगशाला भवनमा ब्लड बैङ्क सञ्चालन गर्न थालिएको हो ...

चुनावको चटारोमा धरानमा चन्दा आतंक

न्यूज सञ्जाल १ मंसिर २०७६, आईतवार ०८:४८

सुनसरी । धरानमा चुनावी माहोल तातिएका बेला नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले व्यवसायी र जनप्रतिनिधिसँग जबरजस्ती चन्दा मागेका छन्। विप्लवका कार्यकर्ताले व्यपारी व्यवसायीसँग १५ देखि २० लाख रुपैयाँ तोकेर चन्दा माग गरेका पीडित व्यवसायीहरु बताउँछन्। उनीहरूले लिखित ...

सीमा क्षेत्रमा २६५ निगरानी चौकी आवश्यक

न्यूज सञ्जाल १ मंसिर २०७६, आईतवार ०८:१२

काठमाण्डौ । नेपालसँग सीमा जोडिएको क्षेत्रमा अझै आवश्यक मात्रामा 'सीमा निगरानी चौकी' स्थापना गर्न सकिएको छैन । सीमाको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले स्रोत साधन अभावले सीमित क्षेत्रमा मात्रै सुरक्षा चौकी स्थापना गरेको छ । अहिले स्थापना भएका सीमा निगरानी ...

1 652 653 654 655 656 751
×