अवैधरुपमा नेपाल प्रवेश गर्छन् बंगलादेशी
पर्वत पोर्तेल, काँकडभिट्टा । भारतको पानीट्यांकी नाकाबाट गत शुक्रबार सीमा सुरक्षा बल (एसएसबी) ले तीन बंगलादेशीलाई पक्राउ गर्यो । अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रममा मोहम्मद मविन मियाँ, वाहिद अली र मोहम्मद नाजमुल समातिएका थिए । गत वर्ष पनि त्यसैगरी प्रवेश गर्न ...