धनकुटाका डाँडामा हाइकिङ्गको मजा
धनकुटा । तनावपूर्ण र व्यस्त जीवनशैलीबाट केही समय मुक्त हुन पछिल्लो समय डाँडाकाँडामा हाइकिङ्ग गर्ने चलन बढ्दो छ । स्वस्थ्य जीवनका लागि पनि पूर्वी नेपालका पहाडी क्षेत्रका डाँडाकाँडामा समेत हाइकिङ्ग क्रेज बढ्दै गएको हो । धनकुटाको छथरजोरपाटी गाँउपालिका-६ सिधुवा बजारका ...