भुवनेश्वर शिव स्तम्भको उद्घाटन
अर्नुनधारा । झापाको अर्जुनधारा-९ को राष्ट्रिय संरक्षण युवा मञ्चले निर्माण गरेको भुवनेश्वर शिव स्तम्भको उद्घाटन गरिएको छ । स्थानीय दाताहरुको आर्थिक सहयोगमा अर्जुनधारा-९ सुखानी पार्कस्थित विहिवारे बजारको चोकमा निर्माण भएको स्तम्भ शनिवार अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले उद्घाटन गरेका हुन् ...