पूर्वाञ्चल क्यान्सर हस्पिटलमा मंसिरदेखि ओपिडी सेवा
झापा । बिर्तामोडमा निर्माणाधीन पूर्वाञ्चल क्यान्सर हस्पिटलले मंसिर १ गतेदेखि ओपिडी सेवा संञ्चालन गर्ने भएको छ । पूर्वकै सुविधा सम्पन्न बिएन्डसी टिचिङ हस्पिटलमातहतमा रहेको उक्त क्यान्सर हस्पिटलको निर्माण कार्य अन्तिम पुगेसँगै हस्पिटल सञ्चालनको तयारी गरेको हो । मंसिरमा ओपिडी सेवा ...