खोलाले बगाउँदा झापामा एकको मृत्यु
काँकरभिट्टा । यस वर्षको मनसुन सकिए पनि केही दिनदेखि भइरहेको वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा झापामा बुधबार एक जना बृद्धको मृत्यु भएको छ । मेचीनगर नगरपालिका वडा नम्बर १४ का ६२ वर्षीय कृष्ण सार्कीलाई स्थानीय हडिया खोलाले बगाउँदा मृत्यु ...