स्क्रब टाइफस के हो ? कसरी बच्ने ?

न्यूज सञ्जाल ६ आश्विन २०७६, सोमबार ०८:५८

काठमाण्डौ । तपाईँ खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ? अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला । पछिल्लो समय मुख्यरूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक ...

८८ प्रतिशत जनतामात्र पिउने पानीको पहुँचमा

न्यूज सञ्जाल ५ आश्विन २०७६, आईतवार १८:५२

लक्ष्मी उप्रेती, काँकरभिट्टा । हाल आधारभूुतस्तरको खानेपानीको पहुँच ८८ प्रतिशत जनतामा मात्र पुगेको सम्बन्धित विज्ञहरुले बताएका छन् । उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच भने २० प्रतिशतमा पुगेको छ । आइतबार झापाको मेचीनगरस्थित काँकरभिट्टामा सम्पन्न काँकरभिट्टा र चारआलीको मानव मलमुत्रीय फोहोर ...

अर्जुनधारामा अढाइ करोडको स्वास्थ्य चौकी उद्घाटन

न्यूज सञ्जाल ५ आश्विन २०७६, आईतवार १७:१४

झापा । अर्जुनधारा नगरपालिका वडा नम्बर ४ स्थित नवनिर्मित स्वास्थ्य चौकीको दुई तले भवनको आज आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । एक वर्षअघि निर्माण सम्पन्न भएको भवनको एक वर्षपछि उद्घाटन गरिएको हो । स्वास्थ्य चौकीको भवन निर्माणका लागि ...

दाजुलाई खुकुरी हान्ने भाइले इलाममा आत्महत्या गरे

न्यूज सञ्जाल ५ आश्विन २०७६, आईतवार १६:४८

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा एक ब्यक्तिले आफ्नै दाजुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि आफूले भने आत्महत्या गरेका छन् । सन्दकपुर १ माइपोखरीस्थित बन्दुकेका ६४ वर्षका विष्णु राईलाई खुकुरी प्रहार गरेर भाइ ४५ वर्षका बुद्ध राईले झुण्डिएर आत्महत्या गरेका ...

बिर्तामोडमा विश्व सरसफाइ दिवस मनाइयो

न्यूज सञ्जाल ४ आश्विन २०७६, शनिबार १३:५७

बिर्तामोड । आज विश्व सरसफाइ दिवसको अवसरमा बिर्तामोड नगरपालिका र बिर्तामोड सरसफाइ अभियानले संयुक्तरुपमा चेतनामुलक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड सरसफाइ अभियानको १६८औं साता समेत परेको यस अवसरमा बिर्तामोड ५ नम्बर वडाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनका प्रमुख आतिथ्यमा स्वास्थ्यका ...

बिर्तामोडमा लायन्सको रक्तदान

न्यूज सञ्जाल ४ आश्विन २०७६, शनिबार १३:४२

बिर्तामोड । संविधान दिवसको अवसर पारेर लायन्स क्लब अफ बिर्तामोड सिटीले बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए । लायन्स क्लब अफ बिर्तामोड लेडीको सहआयोजना तथा नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान ...

डाँगीबारीमा जिल्लास्तरीय जितिया पर्व

न्यूज सञ्जाल ४ आश्विन २०७६, शनिबार १३:३१

झापा । चौधरी (थारु) समुदायको विशेष पर्वको रुपमा रहेको जितिया पर्वको अवसरमा झापाको डाँगीबारीमा शुक्रबार जिल्लास्तरीय विशेष कार्यक्रम सम्पन्न भएको छ । थारु कल्याणकारी सभा बाह्रदशी तथा हल्दिबारी गाउँपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा झापाका विभिन्न पालिकाबाट आएका थारु युवतीहरुले जातीय ...

खाल्डोमा डुबेर झापामा दुई बालकको मृत्यु

न्यूज सञ्जाल ४ आश्विन २०७६, शनिबार १२:५९

झापा । झापाको कमल गाउँपालिका-४ भुत्लुङ खोलाको निर्माणधीन कल्भर्टको लागि खनेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर गुराँसे घर भइ हाल सोही स्थानमा हजुरबुबा ज्ञानेन्द्रकुमार तामाङको घरमा बस्दै आएका ...

शनिबार राति मध्य र पूर्वी नेपालमा पानी पर्ने सम्भावना

न्यूज सञ्जाल ४ आश्विन २०७६, शनिबार ०८:५७

झापा । आज शनिबार रातिदेखि फेरि धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रको असरले शनिबार रातिदेखि मध्य र पूर्वी नेपालमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । मौसमविद् श्रेष्ठका अनुसार पश्चिम ...

गोरखामा चार रेक्टर स्केलको भूकम्प !

न्यूज सञ्जाल ४ आश्विन २०७६, शनिबार ०८:५१

गोरखा- गोरखा केन्द्रबिन्दु भएर आज शनिबार बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका-१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको ...

1 668 669 670 671 672 751
×