मेचीनगरमा गोरुले हानेर एकको मृत्यु
झापा । आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मंगलबार साँझ ६ बजे उक्त घटना भएको थियो। चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै ...