प्रेस काउन्सिलद्वारा एभिन्युजसँग स्पष्टीकरण माग
काठमाडौँ । प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे छ । उपप्रधानमन्त्री यादवसँग बैशाख २९ गते आइतबार राति लिइएको ...