ताप्लेजुङ झापा सरोकार समाजको अर्जुनधारामा रक्तदान
शनिश्चरे । संविधान दिवसको अवसर पारेर ताप्लेजुङ झापा सरोकार समाज अर्जुनधारा नगर समितिले नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिश्चरे बजारको देवकोटा चोकमा आयोजित रक्तदानमा ५ महिलासहित ३८ जनाले रक्तदान गरेका थिए ...