यसवर्ष नेपथ्यको पहिलो कार्यक्रम फिदिममा
काठमाडौं । नेपालको चर्चित सांगीतिक व्याण्ड नेपथ्यले सन् २०१९ को पहिलो कार्यक्रम पूर्वबाट गर्ने भएको छ । मेचीदेखि महाकालीसम्मको ‘नेपाल यात्रा’ सम्पन्न गरेपछि नेपथ्य फेरि पूर्वतिरै जाने भएको हो । नेपथ्यले माघे संक्रान्तिको भोलिपल्ट पाँचथरको फिदिममा प्रस्तुति दिँदैछ । माघ २ ...