अर्जुनधारामा कृषि तथा पशु व्यवस्थापन तालिम

न्यूज सञ्जाल १५ माघ २०७५, मंगलवार ०८:३१

अर्जुनधारा। महिला चेतना बहुउद्धेश्यीय सहकारी संस्था अर्जुनधारा–७को आयोजनामा आजदेखि दुई दिवसीय कृषि तथा पशु व्यवस्थापन तालिम शुरु भएको छ । संस्थामा आवद्ध कृषक शेयर सदस्यहरुलाई व्यवसायिकरुपमा आत्मनिर्भर बनाउने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको संस्था सञ्चालक समितिकी अध्यक्ष नीलाकुमारी दाहालले बताइन् ...

प्रचार प्रसार नहुँदा ओझेल बन्दै सिद्धिथुम्का चुली

न्यूज सञ्जाल १५ माघ २०७५, मंगलवार ०८:०६

इलाम। समुद्री सतहबाट एक हजार छ सय ९३ मिटरको उचाइमा रहेको एउटा चुली जहाँबाट सूर्योदय र सूर्योस्तसँगै विभिन्न प्राकृतिक तथा भौगोलिक मनोरम स्थलहरुको दृश्यावलोकन, चुलीको मध्यभागमा परापूर्वकालदेखि शिलाकारुपमा अवस्थित ठूलो दर्शन ढुंगा, शिला नजिकै १६औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनले ...

समयमा डाक्टर नआउँदा सेवाग्राही मारमा

न्यूज सञ्जाल १४ माघ २०७५, सोमबार १३:११

शनिश्चरे, झापा । ओपिडीमा डाक्टर नबसेका कारण झापाको अर्जुनधारा–९स्थित शनिश्चरे प्राथमिक स्वास्थ्य चौकीमा सेवा लिन पुग्ने सेवाग्राहीहरु नियमित तथा कार्यालय समयमै सेवा लिनबाट वञ्चित भएका छन् । सोमबार सञ्चारकर्मीहरुको टोली स्वास्थ्य चौकीमा पुग्दा प्रमुख डा. सुशिलाकुमारी यादव, डा.कमला आचार्य, एचए ...

भारतबाट भित्र्याइएका कुखुरा नष्ट

न्यूज सञ्जाल १४ माघ २०७५, सोमबार ११:४७

झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अबैध रुपमा भारतबाट नेपाल भित्राईदै गरेको कुखुरा नष्ट गरेको छ । इलाकाले हिजो झापाको पाठामारिबाट १०६ वटा लोकल कुखुरा र नकलबन्दाबाट ३६ वटा ब्रोइलर कुखुरा बरामद गरेको थियो । खुल्ला सिमाना भएको कारण झापाको विभिन्न ...

हचुमासाको साधारणसभामा सम्मान

न्यूज सञ्जाल १४ माघ २०७५, सोमबार ११:३५

खुदुनाबारी, झापा । अर्जुनधारा १ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहले विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्दै २१औँ साधारणसभा सम्पन्न गरेको छ । समूहको प्राङ्गणमा सोमबार आयोजित कार्यक्रममा सिंहदेवी माविबाट एसइइ परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने भूमिका पुलामी मगर र ...

हात्तीपाइलेको औषधि स्वास्थ्यकर्मीले खुवाउने

न्यूज सञ्जाल १४ माघ २०७५, सोमबार ११:०५

शनिश्चरे, झापा । विगत वर्षझैँ यसवर्ष पनि हात्तीपाइले रोगविरुद्ध फागुन महिनामा औषधि खुवाइने भएको छ । तर, यसपटक स्वास्थ्य स्वयम्सेविका भने परिचालन हुने छैनन् । अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार नगरस्तरीय योजना तर्जुमा गोष्ठीको आयोजना गर्दै त्यस्तो जानकारी दिएको हो ...

बालिकाको मृत्यु भएपछि १० टिपरमा आगजनी

न्यूज सञ्जाल १४ माघ २०७५, सोमबार ०९:४३

इटहरी । प्रदेश सरकारले टिपरलाई टाइम कार्ड दिइरहेको बेला ट्रिपरको ठक्करबाट बालिकाको ज्यान गएको छ । बालिकाको मृत्यु भएपछि मोरङको बिराटचौकमा अहिलेसम्म १० वटा ट्रिपरमा आगजनी भएको छ । आक्रोशित स्थानियहरुले बिराटचौक–बिराटनगर सडक खण्डमा गुडिरहेका टिपरमा जथाभाबी आगो लगाइदिएका हुन । ...

इलामको एक घरमा आगलागी

न्यूज सञ्जाल १३ माघ २०७५, आईतवार ०४:३७

इलाम । इलाम नगरपालिका ७ स्थित सुन्तला बारीमा आइतबार विहान सिलिन्डर ग्यास पड्किएर एक घरमा आगलागी भएको छ । स्थानीय मानबहादुर गुरुङको घरमा आगोलागी भएको हो । उनको घरमा भडामा बस्ने रत्नमाया सम्सुहाङ लिम्बुको ग्यास पड्किएर आगोलागी भएको बातईेको छ । ...

मनषा सिमेन्टका व्यवस्थापक मृत फेला

न्यूज सञ्जाल १२ माघ २०७५, शनिबार ११:४९

झापा । झापाको भद्रपुरस्थित मनषा सिमेन्ट उद्योगका व्यवस्थापक शनिबार मृत्त फेला परेका छन् । भद्रपुर—९ मा सञ्चालित मनषा सिमेन्ट उद्योगमा कार्यरत भारतको पटना, विशाखा निवासी ६२ बर्षीय कमल दुगड उद्योगकै कोठामा शनिवार बिहान मृत अवस्थामा फेला परेका हुन् । उद्योग परिसरभित्रै ...

अर्जुनधारा ५ र ७ को बिरिङ नदीमा झोलुङ्गे पुल बन्ने

न्यूज सञ्जाल १२ माघ २०७५, शनिबार ११:३४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको ५ र ७ नम्बर वडाको बीचमा बहने बिरिङ नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । संघीय सांसद एवम् अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले झोलुङ्गे पुलको निर्माणस्थलमा पुगेर शिलान्यास गरिन् । स्थानीय समाजसेवी केदार ...

1 756 757 758 759 760 763
×