अलैँचीको उत्पादन बढ्दोः बजार मूल्य घट्दो
फुङलिङ । ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भए पनि बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन नसक्दा दिन प्रतिदिन अलैँची कृषक निरास हुँदै गएका छन् । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन ...