पर्यटकीय गन्तव्य बन्दै इलामको ढापपोखरी

न्यूज सञ्जाल १९ चैत्र २०७७, बिहीबार १८:३९

प्रकाश नेपाल, इलाम । सन्दकपुर जमुनामा रहेको ढाप सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । इलाम बजारबाट २१ किलोमिटर उत्तरमा रहेको पोखरी स्थानीयको पर्यटन विकास प्रतिको मोह र सक्रियताका कारण जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ ...

तेह्रथुमका महिलाहरु स्वरोजगार हुँदै

न्यूज सञ्जाल १७ चैत्र २०७७, मंगलवार १९:०६

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाका सीपबिहीन महिलाहरु गाउँमै सीप पाएपछि आत्मर्निभर बन्न थालेका छन् । गाउँमै ४५ दिने सिलाईबुनाई तालिम पाएका उनीहरु अहिले आँफै स्वरोजगार बन्न थालेका हुन् । घरकै काममा अल्झिएका महिलाहरु गाउँमै सीप लिन पाएपछि संयुक्त रुपमा सिलाईबुनाईको ...

गाउँमै छुर्पी उद्योगः छथरका किसान खुशी

न्यूज सञ्जाल ११ चैत्र २०७७, बुधबार ०८:३६

तेह्रथुम । गाउँमै छुर्पी उद्योग स्थापनासँगै तेह्रथुमको छथर गाउँपालिका ३ पञ्चकन्याका किसानले उत्पादन गरेको दूधले बजार पाउन थालेको छ । घिउ मात्र उत्पादन गर्दै आएका किसानहरु गाउँमै स्थापना भएको उद्योगले दूध खरिद गर्न थाले पछि खुशी भएका छन् । उद्योगले ...

चिया विकास निगमले सर्वसाधारणलाई शेयर जारी गर्ने

न्यूज सञ्जाल ९ चैत्र २०७७, सोमबार ०९:०७

इलाम । नेपाल चिया विकास निगमले सर्वसाधारणलाई शेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई शेयर जारी गर्ने विशेष प्रस्ताव उन्नाइसौँ साधारण सभामा लैजाने निर्णय भएको जनाएको छ । कम्पनीको चैत ६ गते बसेको बोर्ड बैठकले उक्त प्रस्तावसहित अन्य प्रस्तावहरू ...

छथरजोरपाटी गाउँपालिकामा कृषकलाई ४८ लाख अनुदान

न्यूज सञ्जाल ७ चैत्र २०७७, शनिबार ०८:०७

धनकुटा । छथर जोरपाटी गाउँपालिकाले यस वर्षको कृषि अनुदान कार्यक्रम मार्फत गाउँपालिकाको ५ वटा कृषि तथा पशु सम्बन्धी संस्थाहरूलाई ४८ लाख अनुदान दिएको छ । गाउँपालिकाले जारी गरेको १५ दिने सूचनामा दरखास्त दिने ६ वटा वडाका १७ वटा कृषि सम्बन्धी ...

धनकुटामा ८ महिनाभित्र ५४५ वटा उद्योगहरु दर्ता

न्यूज सञ्जाल ५ चैत्र २०७७, बिहीबार १७:३९

धनकुटा । धनकुटामा आर्थिक वर्ष २०७७/७८ को ८ महिनामा ५४५ वटा उद्योगहरु दर्ता भएका छन् । दर्ता भएका उद्योगमा उत्पादनमुलक १३ वटा, कृषि तथा वनजन्य ४४५, पर्यटन सम्बन्धी ४०, सेवामुलक उद्योग ४३ वटा र सुचना प्रविधी उद्योग ४ वटा रहेको ...

कृषि सौखका लागि नभई जीवन जिउनका लागि हुनुहुपर्छः इजरायली राजदूत

न्यूज सञ्जाल ४ चैत्र २०७७, बुधबार १७:३५

झापा । नेपालका लागि इजरायलका राजदुत हानान गोडरले कृषि सौखका लागि नभई कृषि व्यवसाय, व्यापार र जीवन जिउने बाटो भएको बताउनुभएको छ । झापाको दमक नगरपालिका ३ मा सञ्चालित मान सरोवर कृषि सहकारीले गरेको कृषि फार्मको आज स्थलगत अवलोकन गर्दे ...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्यो

न्यूज सञ्जाल ४ चैत्र २०७७, बुधबार ०८:४५

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा दुई दुई रुपैयाँ बढाइएको हो । नयाँ मूल्य पछि अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ ...

३५० कार्टुन मदिरासहित एक भारतीय पक्राउ

न्यूज सञ्जाल ३ चैत्र २०७७, मंगलवार ०९:२१

मोरङ । मोरङको जहदा गाउँपालिकाबाट भारततर्फ चोरी निकासी गर्न लागेको ३ सय ५० कार्टुन मदिरासहित एक जनना भारतीय नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । भारतको मटियारी ग्रामपञ्चायतका ३२ वर्षीय शिवलाल रायलाई पक्राउ गरेको हो । जहदा गाउँपालिका-१ स्थित लंकाटोलबाट ...

‘आहा हाम्रो खाजा घर’ सञ्चालनमा

न्यूज सञ्जाल २७ फाल्गुन २०७७, बिहीबार ०८:५५

बिर्तामोड । झापाको अर्जुनधारा ६ स्थित माता मन्दिर नजिकै आहा हाम्रो खाजा घर नामको होटल खुलेको छ । खाजा घरको बुधबार एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्धघाटन गरे । बैदेशिक रोजगारीको सिलसिलामा लामो समय होटल क्षेत्रमै बसेर ...

1 … 97 98 99 100 101 … 183
×