बिर्तामोड उद्योग बाणिज्य संघमा नेकपा-राप्रपाको संयुक्त प्यानल र कांग्रेसको उम्मेदवार घोषणा
बिर्तामोड । आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा-राप्रपाको संयुक्त गठबन्धन र नेपाली कांग्रेसको तर्फबाट एकल प्यानलबाट उम्मेदवार घोषणा गरिएको छ । बुधबार छुट्टा छुट्टै कार्यक्रम गरी दुवै प्यानलले आफ्ना उम्मेदवारको घोषणा गरेका हुन् । दिउँसो २ बजे नेकपा ...