अर्जुनधारामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु
झापा । प्रधानमन्त्री रोजगार कार्यक्रम यस बर्षका लागि झापाको अर्जुनधारमा पनि शुरु भएको छ । अर्जुनधारा नगरपालिका ९ नम्बर वडाबाट मङ्लबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरवात भएको हो । वडालाई प्राप्त दरखास्तका आधारमा विभिन्न प्रक्रिया पूरा गरी छनौट भएका महिला ३७ ...