नेपाली चियाको लोगो भारत र अमेरिकामा दर्ता
इलाम । विश्वका दुई देशमा नेपाली चियाको ट्रेडमार्क चिह्न दर्ता भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । उहाँले चिया उत्पादनको १९७ वर्षपछि अमेरिका र भारतमा नेपाली चियाको लोगो दर्ता भएको जानकारी ...