बिर्तामोडमा व्यवस्थित फ्रेस हाउस सञ्चालनमा महिलाको आकर्षण

न्यूज सञ्जाल ५ कार्तिक २०७७, बुधबार ०८:४८

झापा । बिर्तामोड नगरपालिका-१ स्थित हाम्रो फ्रेस हाउसमा अहिले मासु किन्ने ग्राहकको सङ्ख्या बढेको छ । केही समयअघिसम्म सडकपेटीमा मासु पसल सञ्चालन गर्दै आउनुभएकी इन्दिरा चम्लागाईंले व्यवस्थितरूपमा मासु पसल सञ्चालनमा ल्याएपछि उहाँको पसलमा ग्राहकको सङ्ख्या बढेको हो । बिर्तामोड नगरपालिकाले ...

सूपरमाई ‘ए’को सगरमाथा हाइड्रो निर्माणमा अवरोध

न्यूज सञ्जाल ४ कार्तिक २०७७, मंगलवार ०८:३२

इलाम । सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाको माइखोलामा निर्माणाधिन सुपरमाई ‘ए’ सगरमाथा हाइड्रो प्रोजेक्टले समाह खोला र इङ्गला खोलाको पानी परियोजनामा मिसाउन संरचना निर्माण थालेपछि स्थानीयले अवरोध गरेका छन् । ९.६ मेघावाट क्षमताको आयोजनामा अन्य श्रोतको पानी मिसानउन लागिएको भन्दै ...

अनलाइन फर्म भरेरै विर्तामोडका गौतमले पाए टिभीएस मोटरसाइकल

न्यूज सञ्जाल २ कार्तिक २०७७, आईतवार १७:४३

बिर्तामोड । टिभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सञ्चालन गरेको ‘टिभिएस दसैंको आशा योजना’ अन्तर्गत झापा विर्तामोड ५ का गणेशप्रसाद गौतमले टिभीएस आरआर ३१० मोटरसाइकल प्राप्त गरेका छन् । उनले टिभीएस आरआर ३१० मोटरसाइकल टिभीएसको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद ...

अर्जुनधाराको खुदुनाबारीमा एनएमसी कोपसप सञ्चालनमा

न्यूज सञ्जाल २ कार्तिक २०७७, आईतवार १६:५२

झापा । अर्जुनधारा ३ स्थित खुदुनाबारी बजारमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले एनएमसी कोपसपको सातौं पसल आजदेखि सुरु गरेको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले कोपसप मार्टको मुख्यद्वारमा टाँगिएको रिवन काटेर पसलको उद्घाटन गरिदिएका हुन् । कोपसपको उद्घाटन ...

शिक्षक हित सहकारीको साधारणसभा

न्यूज सञ्जाल १ कार्तिक २०७७, शनिबार १७:४७

अर्जुनधारा । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारणसभा शनिबार शनिश्चरेमा सम्पन्न भएको छ । विगत वर्षहरुमा जिल्लाभरिका शेयर सदस्य शिक्षकहरु भेला गरेर आयोजना हुने गरेको साधारण सभा कोभिड १९ को महामारीको कारण यस वर्ष हरेक स्थानीय तहमा ...

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैँची

न्यूज सञ्जाल १ कार्तिक २०७७, शनिबार ०७:५३

किरण पौड्याल, इलाम । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुआतसँगै चियाको ...

चाडपर्व नजिकिएसँगै फिदिममा बढ्यो रातोमाटोको कारोबार

न्यूज सञ्जाल ३० आश्विन २०७७, शुक्रबार १६:००

पाँचथर । दशैँ, तिहार नजिकिएसँगै पाँचथरको फिदिममा राटो माटोको कारोबार बढेको छ । स्थानीय चारखम्बेको रातोमाटो दशैँ तिहारको समयमा बर्सेनि बिक्री हुने गर्दछ । घर पोत्न र सिँगार्न प्रयोग गरिने रातोमाटो प्रतिबोरा ६० देखि १ सय रुपैँयामा बिक्री भइरहेको छ ...

इलाममा पर्यटकको चहलपहल शुरु

न्यूज सञ्जाल ३० आश्विन २०७७, शुक्रबार ०८:०५

इलाम । इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएकाले यहाँका पर्यटकीय स्थाल कन्याम, अन्तु र ...

होक्से कृषि सहकारीद्वारा पत्रकारसहित ९ सम्मानित

न्यूज सञ्जाल २९ आश्विन २०७७, बिहीबार १८:१७

बुद्धशान्ति । झापाको बुद्धशान्ति-१ मा रहेको होक्से कृषि सहकारी संस्थाले आफ्नो ११औं बार्षिक साधारणसभाको अवसर पारेर बिहीबार पत्रकार, कृषक र विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा बर्ष उत्कृष्ट पत्रकार तीर्थ तिम्सिनासहित उत्कृष्ट सेयर सदस्य देवीप्रसाद बजगाइँ, असल दूध उत्पादक ...

झापामा सिँचाइ र तटबन्धनमा डिभिजन कार्यालयले खर्चियो ७३ करोड बढी

न्यूज सञ्जाल २९ आश्विन २०७७, बिहीबार ०७:५९

झापा । धान, मकैजस्ता खाद्यान्न उत्पादनमा अग्रणी जिल्ला मानिने झापामा अघिल्लो वर्ष जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले सिँचाई र तटबन्धनमा ७३ करोडभन्दा बढी रकम खर्च गरेको छ । यद्यपि, १० करोडभन्दा बढी बजेट खर्च हुन सकेन । कार्यालयले नयाँ ...

1 111 112 113 114 115 179
×