झापाको निर्वाचन क्षेत्र नम्वर २ मा विकास निर्माणका कामले गति लियो

न्यूज सञ्जाल १३ मंसिर २०७७, शनिबार ०८:४५

निशेष राई, झापा । झापाको निर्वाचन क्षेत्र नम्वर २ मा विकास निर्माणका कामले गति लिएको छ । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारद्वारा सञ्चालित विकास निर्माणका कामले गति लिएको हो । यद्यपि केही ठूला विकास निर्माणका आयोजना भने कोरोना महामारीका ...

इलामकाे चिया प्रवद्र्धनमा स्थानीय तह सक्रिय

न्यूज सञ्जाल १३ मंसिर २०७७, शनिबार ०८:२३

इलाम । पछिल्लो समय चियाको प्रवद्र्धनका लागि स्थानीय तहमार्फत विभिन्न काम भइरहेका छन् । कहिले ‘चियाको एक्स्पो’भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले चियाकै लागि विदेशी पर्यटक भित्र्याइन्छ । यस्तै, पछिल्लो समय त चियाको प्रचारका लागि कतै मूर्ति र शालिक बनाउने ...

ताप्लेजुङको हिमाली क्षेत्रमा आलु उत्पादन घट्यो

न्यूज सञ्जाल १२ मंसिर २०७७, शुक्रबार १७:२९

ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिका-६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ । आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ ...

पाँचथरका कृषक व्यावसायिक पशुपालनतर्फ, मासिक एक लाखसम्म आम्दानी

न्यूज सञ्जाल १२ मंसिर २०७७, शुक्रबार १७:१४

पाँचथर । पाँचथरका कृषकहरु निर्वाहमुखी पशुपालनभन्दा व्यावसायिक पशुपालनतर्फ आकर्षित बन्दै गएका छन् । थोरै लगानीमा पनि मनग्य आम्दानी हुन थालेपछि युवापुस्ता अहिले विदेश त्यागेर स्वदेशमा नै पशुपालनमा रमाएका हुन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका दोबाटेका राजेन्द्रप्रसाद भण्डारीलाई वैदेशिक रोजगारीमा जान मन ...

प्रत्येक शुक्रबार फुङ्लिङ बजार बन्द हुने

न्यूज सञ्जाल १२ मंसिर २०७७, शुक्रबार १७:०५

फुङलिङ । प्रत्येक शुक्रबार बन्द हुँदै आएको फुङ्लिङ बजार आजदेखि सोही बारमा पुनः बन्द हुने भएको छ । फुङलिङ नगरापालिकामा पर्ने सो बजार चाडबाडलाई ध्यानमा राखी गत असोज १६ गते शुक्रबारदेखि खुला भएको थियो । बजार फेरि साप्ताहिकरुपमा बन्द हुनेछ ...

व्यापार खस्किएपछि सुनसान बन्याे इलामको जौंबारी

न्यूज सञ्जाल ११ मंसिर २०७७, बिहीबार ०८:३१

प्रकाश नेपाल, इलाम । दुई दशक अगाडिसम्म सयौं घोडाहरु आलु, अलैंची, मटर कोसा, घिउ, छुर्पी आदि बोकेर जौबारीको बाटोमा लस्करै हुन्थे । जौबारी इलाममात्र नभएर उच्च पहाडी भेगको प्रमुख व्यापारी केन्द्र बनेको थियो । तर, अहिले जौबारी सुनसान छ । ...

९ अर्ब ४२ करोड पुँजी रहेको एनएमसीको १ लाख सदस्य पुर्याउने लक्ष्य

न्यूज सञ्जाल १० मंसिर २०७७, बुधबार १८:१४

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को २८औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा वार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ । संस्थाको बिर्तामोडस्थित कार्यालयमा गरिएको पत्रकार सम्मेलनमार्फत वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो । कोरोना महामारीका कारण ठूलो जमघट गरी साधारणसभा गर्नसक्ने अबस्था ...

भद्रपुर भन्सारमा कर्मचारीकै सेटिङमा नक्कली बिल बनाएर कराेडौँ राजश्व छली

न्यूज सञ्जाल १० मंसिर २०७७, बुधबार ०८:५१

राजु पौडेल, झापा । झापाको भद्रपुर भन्सार कार्यालयमा व्यापारी, तस्कर र कर्मचारीकै मिलेमतोमा राजस्व चुहावटको धन्दा चलिरहेको पाइएको छ । सेटिङमा नक्कली जीएसटी (गुड्स एण्ड सर्भिस ट्याक्स) बिल बनाएर भन्सार कागजात मिलाउने, कम राजस्व तिरी बढी सामान लैजाने र रातारात ...

इलाममा लिङ्गे पिङमा मच्चिंदै, चिया बगानमा फन्को

न्यूज सञ्जाल १० मंसिर २०७७, बुधबार ०८:२०

इलाम । इलामको सदरमुकाम इलाम वजार नजिकैको चियावारीमा रहेको निशुल्क एक्ससाइज पार्कमा विस्तारै चहलपहल शुरु भएको छ । विद्यालय वन्द भएकाले ८ महिनादेखि बालबालिका घरमा नै बन्धक झैं भएर बसेका छन् । तर, यहिबेला हराभरा चियावारी बिचमा खोलिएको यो पार्कले ...

ऊर्जा बचत गर्नेलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान

न्यूज सञ्जाल १० मंसिर २०७७, बुधबार ०८:०९

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्यमा योगदान गरेकामा विभिन्न कम्पनीलाई सम्मानस्वरुप अनुदान सहयोग प्रदान गरेको छ । हिजो आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गर्नुभयो । बैंकले जर्मन सरकारबाट ...

1 … 110 111 112 113 114 … 183
×