चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता
इलाम । तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यसपटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । बन्दाबन्दीको समयमा चिया लान विराटनगर–जोगवनी नाकाबाट ‘सिएफएल’ बनाएका ...