सदस्यको मृत्यु हुँदा सहाराद्वारा छ लाख ऋण मिनाहा
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारीको विर्तामोड शाखाले लघुवित्त कार्यक्रम अन्तर्गत सदस्य तथा सदस्यहरुको अभिभावकको मृत्यु भएपछि कर्जा मिनाहा गरेको छ । बिर्तामोड शाखाले आर्थिक वर्ष २०७७–०७८ मा पहिलो पटक पाँच लाख ७४ हजार रुपैयाँ मिनाहा गरेको शाखा ...