प्रदेश १ मा ५१ प्रतिशत रोपाइँ सकियो

न्यूज सञ्जाल २२ असार २०७७, सोमबार ०८:४८

मोरङ । प्रदेश १ मा असार २१ गतेसम्म ५१ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेश १ का १४ जिल्लामध्ये भौगोलिक रुपमा झापा, मोरङ र सुनसरीमा ५६ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ । मध्य पहाडका इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ...

प्रदेश १ मा लकडाउनले क्षति बेहोरेका किसानलाई १० करोड राहत बाँडिँदै

न्यूज सञ्जाल २२ असार २०७७, सोमबार ०८:३२

विराटनगर । प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले लकडाउनले मारमा परेका किसानलाई लक्षित गरी कृषि व्यवसाय राहत कार्यक्रम ल्याउन लागेको छ । यसअन्तर्गत १४ जिल्लाका किसानलाई १० करोड ३ लाख ९० हजार रुपैयाँ बाँडिँदै छ । यो ...

‘कौडीको भाउमा चिया बेच्दा मन रुन्छ’

न्यूज सञ्जाल २२ असार २०७७, सोमबार ०८:१५

किरण पौड्याल, इलाम । सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु रुन मन लाग्छ । बन्दाबन्दीको समयमा घरमा नुनतेल साट्ने चियाको ...

‘आजदेखि सार्वजनिक गाडी चल्नेबारे निर्णय भएको छैन’

न्यूज सञ्जाल २१ असार २०७७, आईतवार ०८:३२

काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । आजदेखि सार्वजनिक गाडी सञ्चालन हुने भन्ने हल्ला चलेकोमा महासङ्घले यस्तो निर्णय नभएको जनाएको हो । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै ...

मेची भन्सारमा ६० प्रतिशत मात्र राजश्व संकलन

न्यूज सञ्जाल २० असार २०७७, शनिबार २०:०६

झापा । झापाको मेची भन्सार कार्यालय काँकरभिट्टाले चालू आर्थिक वर्षको ११ महिनामा ६० प्रतिशत मात्र राजश्व संकलन गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण लक्ष्य अनुसार राजश्व संकलन हुन नसकिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । राजश्व आयातमा ...

नेपाल निम्न आयबाट निम्नमध्यम आय भएको देशमा उक्लियो

न्यूज सञ्जाल १९ असार २०७७, शुक्रबार ०८:२९

काठमाण्डौ । नेपाल निम्न आयबाट निम्नमध्यम आय भएको देशमा उक्लिएको छ । विश्व बैंकलेसार्वजनिक गरेको तथ्याँकअनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आए भएको देशमा उक्लिएको हो । गएको वर्ष ९ सय ७० अमेरिकी डलर आय भएकाले नेपाल निम्न आय ...

व्यावसायिक हवाइ उडान साउन ६ गतेसम्म बन्द

न्यूज सञ्जाल १८ असार २०७७, बिहीबार २०:०१

काठमाडौँ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई थप १६ दिनसम्म रोक लगाउने निर्णय गरेको छ । असार २१ गतेसम्म रोक लगाइएको आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई सोमबारको मन्त्रीपरिषद्‌ बैठकले साउन ६ गते मध्यरातसम्मलाई रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता ...

पैसालाई कसरी सङ्क्रमणरहित बनाउने ?

न्यूज सञ्जाल १८ असार २०७७, बिहीबार १९:५६

काठमाण्डौ । विश्व नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल लकडाउनकै अवस्थामा छ । लकडाउन भए पनि हरेक कामका लागि पैसाको आवश्यकता परिरहन्छ । ती आवश्यकता परिपूर्तिका लागि हामीलाई बैंक तथा वित्तीय ...

प्रदेश १ मा २ अर्ब ५० करोडको धान-चामल भारतबाट भित्रियो

न्यूज सञ्जाल १७ असार २०७७, बुधबार ०८:५३

विराटनगर । अन्न भण्डारको रुपमा चिनिने प्रदेश नं. १ मा २ अर्ब ५० करोडभन्दा बढी मूल्यको धान–चामल भारतबाट भित्रिएको छ । प्रदेश नं. १ का मुख्य दुई नाका काँकडभिट्टा र विराटनगरको रानीबाट चालु आर्थिक वर्षको ११ महिनामा ६ करोड ६३ ...

२७ जिल्लामा पुग्यो सलह, प्युठानमा मकै बाली ‘सखाप’

न्यूज सञ्जाल १७ असार २०७७, बुधबार ०८:३६

काठमाडौं । गत शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यकासहित मुलुकका २७ भन्दा बढी जिल्लामा पुगेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका किट विज्ञ एवं सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीका अनुसार मंगलबार साँझसम्म सलहका झुन्डहरू ...

1 … 130 131 132 133 134 … 183
×