प्रदेश १ मा २१ प्रतिशत क्षेत्रमा धान रोपाइँ
विराटनगर । प्रदेश १ मा करिब २२ प्रतिशत रोपाइँ भएको छ । आइतबारस्म्म प्रदेश १ का १४ जिल्लाको धानखेती हुने क्षेत्रको २१.४८ प्रतिशत हेक्टरमा धान रोपाइँ भएको हो । प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार गत वर्ष यहीँ अवधिमा १७.४ प्रतिशत ...