अर्जुनधाराको वार्षिक नीति तथा कार्यक्रम विस्तृतमा
अर्जुनधारा। अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र प्रदेश नं १ का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित सातौं नगर सभामा उपप्रमुख एवम् योजना तर्जुमा उपसमितिकी संयोजक कमला खतिवडा आचार्यले आगामी आर्थिक वर्षको लागि सामाजिक सुरक्षा भत्ताबाहेक अनुमानित ७९ ...