बिर्तामोड महोत्सव : आदिवासी जनजातिको स्टलमा विशेष चासो
बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अवलोकन गर्न आउनेहरुले आदिवासी जनजातिहरुको स्टललाई विशेष चासोका रुपमा हेरेको पाइएको छ । महोत्सवमा आदिवासी जनजातिहरुले आफ्ना मौलिक सामग्री चिनाउने उद्देश्यका साथ स्टलहरु राखेका छन् । महोत्सव स्थलमा किरात राई यायोक्खा, मेचे समाज ...