ठुला दरका भारतीय नोट प्रतिबन्धले सीमावर्ती बजारमा समस्या
काँकरभिट्टा, पुस ६ । सरकारले दुईहजार, पाँच सय र दुई सय दरका भारतीय नोटको चलनचल्तीमा प्रतिबन्ध लगाएसँगै त्यसको असर झापाका बजारमा समेत देखिन थालेको छ । केही दिन अघिबाट त्यस्ता नोटमा प्रतिबन्ध लगाएपछि झापाका सिमावर्ती बजारहरुमा समेत त्यसको असर देखापर्न थालेको ...