वडा कार्यालयले पशु बिमा गरिदिएपछि किसान ढुक्क
झिलझिले । व्यावसायिक पशुपालन गरिरहेका झापा शिवसताक्षी ६ का अधिकांश कृषकलाई पशु बिमा गराइदिएपछि वडा कार्यपालिकासंग उनीहरू खुसी छन् । वडामा जुनसुकै योजना सञ्चालन हुन्छन्, अन्य वडाभन्दा विल्कुलै फरक हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । वडा अध्यक्ष मनोज खुलाल ...