भद्रपुर नगरपालिकाको बजेट ८३ करोड १३ लाख
गंगा बराल, भद्रपुर । प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ का लागि ८३ करोड १३ लाख दुई हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । बुधबार झापा उद्योग संघको सभाहलमा शुरु भएको आठौं नगरसभामा ...