धनकुटाको छथरजोरपाटीमा असिना पानीले ४८ करोडको क्षति
धनकुटा । वैशाख २ र ३ गते परेको असिना पानीबाट धनकुटाको छथरजोरपाटी गाउँपालिकामा ४८ करोड मूल्य बराबरको तरकारी, फलफूल नष्ट भएको छ । गाउँपालिकाको कृषि शाखाले गरेको अनुगमन तथा सार्वजनिक सूचनामार्फत संकलन गरेको विवरणअनुसार पालिकाको २, ५ र ६ नम्बर ...