रोगले अलैँची सखाप भएपछि तेह्रथुमका किसान चिन्तित
प्रकाश लिम्बु, तेह्रथुम । पहाडी जिल्लाहरुमा नगदे बालीको रुपमा अलैंचीको उत्पादन राम्रो मानिन्छ । विशेष गरी प्रदेश १ का पहाडी जिल्लामा अत्यधिक हुने अलैंचीमा रोग लाग्न थालेसँगै किसान चिन्तित बनेका छन् । रोगको संक्रमणबाट ठूला ठूला बगान मासिन थालेपछि आम्दानीको ...