आमा (कविता)
शब्दहरु खोजे आमाको तारिफ गर्न भनेर ती शब्दहरु पाइन जस्ले आमाको बर्णन पूर्ण गर्न सकोस्। हसाउँछु आमालाई भनेर खोजी हिँडे खुशीहरु तर, ती सबै खुशीहरु फिका बने आमाको त्यागको अगाडि। आमाभन्दा उच्च के ...
शब्दहरु खोजे आमाको तारिफ गर्न भनेर ती शब्दहरु पाइन जस्ले आमाको बर्णन पूर्ण गर्न सकोस्। हसाउँछु आमालाई भनेर खोजी हिँडे खुशीहरु तर, ती सबै खुशीहरु फिका बने आमाको त्यागको अगाडि। आमाभन्दा उच्च के ...
बाघसँग केही दिन हिँडेपछि स्याललाई पनि बाघ हुन मन लाग्दो रहेछ । तर, के गर्नु स्यालको जात, पर मुली स्याल बासेपछि बास्न मन लागि हाल्ने । अनि बासेपछि अरुले स्याल भनेर थाहा पाइहाल्ने । मैले मानेको दल साँच्चिकै दल ...
एकराज प्रधान, इतिहास लेख्ने कुरामा हत्तपत्त कसैले आँट गर्दैनन् । कारण, यो संवेदनशील विषय त हुँदै हो, यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, त्यसका लागि खर्चिनुपर्ने समय र गर्नुपर्ने तथ्यगत विश्लेषणको पाटो अर्को गम्भीर विषय हो । इतिहास बनाउनु जति ...
- साम्पाङ सन्जु, गाउँमा भाइलाई कल गरेँ 'हन कता छस् हौ ?' 'ए माथ्थि आको छुम् हौ हामी त, बनतरुल खोज्नु जादैछुम्' आश्चर्जे हुदै म चेन् 'लु अनि सक्राती आउनु अझै छ तौ दिन, किन एतिबेलै ?' ...
लिलक सिटौला, भोलिपल्ट बिहानै छिटो छिटो उठेर नित्यकर्ममा लाग्यौँ । क्याम्पस जानु परेको थिएन, हाम्रो नै कारणले केही दिन बन्द भएको थियो । आफ्नो हातमा लगाएको हाते घडी सुइ घुमेको घरी घरी हेर्न मन लागेको थियो । आखिरी ११ बजे ...
लिलक सिटौला, बिहानपख एउटा हल्ला इलाम बजारमा आयो, नेपालका प्रधानमन्त्री सूर्यबहादुर थापाको भ्रमण इलाम हुन्छ भनेर । समयचाहिँ केही दिन लाग्छ, दुईदेखि चार दिनभित्रमा भ्रमण निश्चित भएको खबर हामीले पनि पायौँ । देशकै प्रधानमन्त्री आएको बेला हामो गुनासो पोख्नु पर्छ ...
लिलक सिटौला, इलाम जिल्लाभरि निक्कै जाडो भइसकेको थियो । त्यो बेला २०३७ देखि २०४९ सम्म समयअनुसारको प्राकृतिक अवस्था धेरै राम्रो थियो । हाम्रो देशको समयमा जाडो हुन्थ्यो, समयमा पनि पर्दथ्यो । साथै समयमै सिजनका बाली धान, मकै, तोरी, सागसब्जीहरुको उत्पादन ...
लिलक सिटौला, जेठ-असारकै कुरो थियो । नयाँ विद्यार्थीको स्वागत विवादमा यत्रो ठुलो आक्रमण मैले यो विषयमा पहिले नै बुझेको भए पनि हामी सबै माविको राजनीतिपछि अलिक बौद्धिक त हुनु नै पर्दथ्यो । हामी भएनौँ । त्यो सम्बन्ध इलाम बसाइ र ...
लिलक सिटाैला, पार्टी संगठन र जुनै पनि संस्थामा राम्रा मान्छेको हातमा गयो अर्थात् पर्यो भने त्यो संगठन र समाज त्यसै विकसित हुन्छजस्तो मलाई लागेको थियो । र, हो पनि । हाम्रो आन्दोलनमा हिँड्ने साथीहरु, बाहिरबाट सहयोग गर्ने दाजुदिदीहरुको नाम पहिले ...
लिलक सिटौला, हामी इलाम कलेज पढ्ने विद्यार्थीहरुको एकता राम्रो थियो । हाम्रो व्याजीहरुले पनि एक वर्ष पार गरेको कारणले हाम्रो पनि इलाम कलेजमा हक लागेको अर्थात् मोहियानी हक लागेको हामीले अनुभव गरेका थियौँ । अर्थात् त्यस्तै लाग्न थालेको थियो । ...